१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

शुक्रबार नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सेयर सूचिकृत

२४ वैशाख, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्य लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्य लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १४:२४