१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बिहीबार नेप्सेमा १ लाख ५३ हजार कित्ता बोनस सेयर सूचिकृत

२३ वैशाख, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित मिति : May 6, 2021 at 1:36 pm