प्रधानमन्त्री ओलीबाट देशबासीका नाममा सम्बाेधन (LIVE)
२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरिरहनुभएको छ । प्रधानमन्त्रीले समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका नाममा सम्बाेधन गरिरहनुभएको छ । प्रधानमन्त्रीको सम्बाेधन तल हर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 15:53









