३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानमन्त्री ओलीबाट देशबासीका नाममा सम्बाेधन (LIVE)

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरिरहनुभएको छ । प्रधानमन्त्रीले समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका नाममा सम्बाेधन गरिरहनुभएको छ । प्रधानमन्त्रीको सम्बाेधन तल हर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : May 3, 2021 at 3:53 pm