२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै, दैनिकीमा लाइभ हेर्न सकिने

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्न लाग्नभएको छ । प्रधानमन्त्रीले ओलीले आज दिउँसो ३ः३० बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका नाममा सम्बाेधन गर्नुहुने सल्लाहकार थापाले बताउनुभयो । प्रधानमन्त्रीको सम्बाेधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ भने दैनिकी डटकममा पनि प्रधानमन्त्रीको सम्बाेधन प्रत्यक्ष सर्न र हेर्न सकिन्छ ।

प्रकाशित मिति : 14:38