२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

१९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने हुनुभएकाे छ ।  त्यसका लागि वैशाख २७ गते १ बजे संसद बैठक अाव्हान भएको छ ।

प्रकाशित मिति : 18:19