प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
१९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने हुनुभएकाे छ । त्यसका लागि वैशाख २७ गते १ बजे संसद बैठक अाव्हान भएको छ ।

प्रकाशित मिति : May 2, 2021 at 6:19 pm