१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बिहीबार नेप्सेमा ३ लाख ८२ हजार कित्ता बोनस सूचिकृत

१६ वैशाख, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १३:४१