८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

कोरोनाबाट सेती प्रादेशीक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

१६ वैशाख, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : April 29, 2021 at 12:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/