कास्कीमा एकै विद्यालयका २१ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि
१५वैशाख , पोखरा । कास्कीमा एकै विद्यालयका २१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे ट । कास्कीको मादी गाउँपालिकामा–४ तारकाङमा रहेको ध्रुव माविमा शिक्षक र विद्यार्थी गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । ४ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार शिक्षक र विद्यार्थीको पीसीआर परीक्षण गर्दा ४ शिक्षक र १३ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हाे । काेराेना संक्रमित शिक्षक र विद्यार्थी होम आइसोलेसनमा रहेका छन् । कास्कीमा बुधबारदेखि निषेधाज्ञा जारी भएपछि छ ।
प्रकाशित मिति : April 28, 2021 at 2:39 pm



