१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

आज पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ वैशाख, काठमाडाैँ । नेपाली बजारमा  बुधबार पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । बुधबार सुनकाे मूल्य ताेलाकाे ७ सय रुपैयाँले घटेरकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतिताेला ९० हजार ५ सय रुपैयाँमा काराेबार भएकाे छ ।आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रूपैयाँमा काराेबार भएकाे छ । त्यसैगरी, आज चाँदीकाे मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३  रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

 

 

प्रकाशित मिति : 12:25