१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मंगलबार नेप्सेमा १७ लाख ५९ हजार कित्ता हकप्रद सूचिकृत

१४ वैशाख, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ । नेप्से मल्टीपर्पस फाइनान्सकाे १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

 

 

प्रकाशित मिति : April 27, 2021 at 4:57 pm