२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले नुवाकोटः नारायण खतिवडालाई गुट भेला रोक्न बद्री मैनालीको चेतावनी (विज्ञप्तिसहित)

८ वैशाख, नुवाकोट । नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले गुटबन्दी नगर्न नारायण खतिवडा समूहलाई अनुरोधात्मक चेतावनी दिनुभएको छ । बुधबार अध्यक्ष मैनालीले एक विज्ञप्ति जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले कोशिश गरिरहेको तर यही बेलामा गुटको भेला राखिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

उहाँले समानान्तर गतिबिधले पार्टी एक नहुने भन्दै कसैलाई पनि पार्टीको आधिकारिक भन्दा बाहेकका भेलामा नजान निर्देशन दिनुभएको छ । अध्यक्ष मैनालीले जारी गर्नुभएको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 13:33