१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

हेटौँडामा १ कोरोना संक्रमितको मृत्यु

८ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु भएको छ । काेराेना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्धकाे मृत्यु भएकाे हाे । ति वृद्धलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज बिहान उनकै निवासमा मृत्यु भएका हाे । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : April 21, 2021 at 10:40 am