२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

राष्ट्रपति भण्डारीद्धारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

६ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएकाे छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि लागुहुनेगरी संसद अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

 

प्रकाशित मिति : 11:25