७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आइतबार नेप्सेमा १ करोड ८८ लाख कित्ता बोनस सेयर सूचिकृत


५ वैशाख, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा बैंकको १ करोड ८८ लाख ८२ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १४:३६