२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

काँग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने

३ वैशाख, काठमाडौँ । कर्णाली प्रदेशसमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा पक्षमै मत दिने निर्णय लिएको बताउनुभयाे । उहाले भन्नुभयाे, ‘कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय लिएको हाे ।

‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भन्नुभयाे, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत त पुग्दैन ।’

प्रकाशित मिति : 16:57