७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

२५ करोड बराबरको आईपीओ निष्काशन गर्न सिइडिबी हाइड्रोपावरले पायाे बोर्डको अनुमति


२ वैशाख, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीलाई बोर्डले आईपीओ निष्काशन गर्न बैशाख २ गते अनुमति दिएको हो।

सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १४:४१