६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मंगलबार नेप्सेमा ३९ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत


३१ चैत, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १६:२४