१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

मंगलबार नेप्सेमा ४० लाख कित्ता ऋणपत्र सूचिकृत

३१ चैत, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित मिति : April 13, 2021 at 1:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/