२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

सोमबार नेप्सेमा ६४ लाख कित्ता बोनस सेयर सूचिकृत


३० चैत, काठमाडाैँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सिभिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता सेयर सूचीकृत भएको हाे। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको छ।

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १३:२८