२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नवनियुक्त चार मन्त्रीले लिए सपथ

२७ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीको सपथ गराउनुभएकाे छ । राष्ट्रपति भण्डारीले शुक्रबार शीतलनिवासमा नवनियुक्त चार मन्त्रीको शपथग्रहण गराउनुभएकाे हाे । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति आजै गरिएकाे थियाे ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उहाँहरूलाई पुनर्नियुक्ति दइएकाे हाे । 

प्रकाशित मिति : 18:03