सभामुख सापकोटाद्धारा प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल
७ चैत, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गर्नुभएको छ । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ । छलफलमा अधिकांश समितिका सभापतिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : 14:45







