२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सर्वोच्च अदालतकाे फैसला अपेक्षा गरेभन्दा फरकः प्रचण्ड

२३ फागुन, काठमाडौँ । नेकपा माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्च अदालतबाट अपेक्षा गरे भन्दा फरक फैसला आएको बताएका छन् ।

आइतबार संसद सचिवालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अदालतकाे फैसला अपेक्षा गरेभन्दा फरक आएको बताएका हुन् ।

प्रकाशित मिति : 16:01