माझण्ड समूहकाे नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
१९ फागुन, काठमाडौँ । माझण्ड समूहकाे नेकपाको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी रहेकाे छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।

संसद पुन:स्थापनापछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले पछिल्लो राजनीतिक घनाक्रमबारे निर्णय लिने बताइएको छ ।
प्रकाशित मिति : 12:46









