कांग्रेसले संसदीय दलको बैठक शुक्रबार बस्ने
१९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।

प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते शुरू हुने भएपछि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हाे ।
प्रकाशित मिति : 12:27









