३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

१७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नु भएकाे हाे ।

 

प्रकाशित मिति : March 1, 2021 at 1:27 pm