३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

बुधबार घट्यो सुन मूल्य, कति पुग्याे ताेलामा ?

१२ फागुन, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ८०० सय रुपैयाँ काराेबार भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ काराेबार भएको छ ।

प्रकाशित मिति : 11:26