पूर्व माओवादी र जसपाका नेता नेकपा प्रवेश
१२ फागुन, काठमाडाैँ । पूर्व माओवादी र जसपाका नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । उनीहरूलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा भएको एउटा छलफलपछि नेकापामा स्वागत गरे ।

नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतको पहलमा उनीहरू नेकपा प्रवेश गरेका हुन । प्रवेश गर्नेमा पूर्व माओवादी नेता शिवप्रसाद कलवार जसपाका केन्द्रीय सदस्यद्धय दिनेश जैसवाल र अब्दुल शाह नबाब रहेका छन ।
प्रकाशित मिति : 06:42









