संसद विघटनको औचित्य पलपल पुष्टि हुन्छ, हिम्मत र धैर्यताका साथ अघि बढौँः पोखरेल
११ फागुन, काठमाडाैँ । सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णय बदर गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले हिम्मत र धैर्यताको खाँचो रहेको बताएका छन । सर्वोच्चको फैसला लगत्तै सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले यस्तो बताएका हुन ।

उनले भनेका छन ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौँ ।’
प्रकाशित मिति : 21:05







