२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

लड्डु खाँदै प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागे

११ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । गृह जिल्ला चितवनमा रहेको प्रचण्ड र चितवनमै रहेका माधवकुमार नेपालले लड्डु खाएर खुशी मनाउँदै प्रधानमन्त्रीको राजिनामा मागेका हुन ।

सर्वोच्चले अहिलेको परिस्थितिमा संसद विघटन हुन नसक्ने ठहर गरेपछि प्रचण्डले प्रधानमन्त्रीको राजिनामा मागेका हुन । माधवकुमार नेपाल पनिसँगै रहेको अवस्थामा उनीहरूले अविरमाला पनि गरेका थिए ।

प्रकाशित मिति : 20:30