११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

बलिउड अभिनेता राजीव कपुरको निधन


२७ माघ, काठमाडाैँ । हृदयघातका कारण बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ। ५८ वर्षको उमेरमा निधन उनकाे निधन भएको हाे । उनी राज कपुरको कान्छो छोरा र रणधीर कपूर र ऋषि कपूरका कान्छो भाई थिए।

उनले एक जान है हमबाट अभिनयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैली, आसमान, लभर ब्वाइ, जबरजस्त, हम तो चले पर्देस, जमिनदार लगायतका फिल्ममा काम गरेका छन्।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १६:००