२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नेपाल पर्यटन बोर्डको सदस्यमा रिजाल, शाह र शेर्पा नियुक्त


२३ माघ, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको सदस्यमा तीन जना नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको रिक्त तीन सदस्यमा धादिङका चन्द्र रिजाल, इलामका कृष्ण शाह र ओखलढुंगाका ङावा निमा शेर्पालाइ नियुक्त गर्नुभएको हो ।

बोर्ड सदस्य सिफारिसका लागि गठन भएको सिमतिले पाँच जनाको नाम सिफारिस गरेमा त्यसमध्येबाट तीन जनाको नियुक्ति भएको हो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १४:२२