२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

गरिबको सपनामा आगो लगाउने माझण्डका कार्यकर्ताको सडकमै भोज (फोटोफिचर)

२२ माघ, काठमाडाैँ । गोंगबुमा गरिबको ट्याक्सीमा आगो लगाने नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका कार्यकर्ताले कोटेश्वरमा सडकमै भोज गरेका छन । कुम्भनारायण श्रेष्ठलाई ट्याक्सीभित्रै राखेर आगो लागउने माझण्डकै कार्यर्ताहरू कोटेश्वरमा भने सडकमै भोज गरेर रमाइ रहेकाछन । गरिको ट्याक्सीमा आगो लगाउन उक्साउने प्रचण्ड र माधव नेपाल भने प्राडो र स्कुटर चढेर सहर परिक्रमा गरिरहेका छन ।

प्रकाशित मिति : 14:11