प्रचण्डको आदेश पालक बने उपराष्ट्रपति पुन र सभामुख सापकोटा, सपथ समारोह बहिष्कार
२१ माघ, काठमाडौँ । उपपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा नेकपा छाडेर सडकमा आन्दोलन गरिरहेका पुष्पकमल दाहाल प्रचण्डको आदेश पालक बनेका छन । बुधबार उपपराष्ट्रपति र सभामुख दुबैले प्रचण्डको आदेशमा राष्ट्रपतिभ भवन शितल निवासमा भएको सपथ संवैधानिक निकायका पदाधिकारीको सपथ समारोह बहिष्कार गरे ।

समारोह बहिष्कार पछि पुन र सापकोटाको सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । पुन र सापकोटा दुबै पदको गरिमा नराखेर पार्टीको कार्यकर्ताको जस्तो व्यवहार देखाएको आलोचकहरूले बताएका छन ।
प्रकाशित मिति : 12:38









