५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चाँडै विवाह बन्धनमा बाँधिदै गायिका अञ्जु पन्त


२० माघ, काठमाडाैँ । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जु पन्त पुनः विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

इलामका थिर कोइरालासँग अञ्जु पन्तको विवाह हुन लागेको बताइएको छ । आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् । अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १५:४२