२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकाेटमा ओली नेतृत्वको नेकपाकाे पक्षमा जनलहर (फाेटाेफिचर)

१९ माघ, नुवाकोट । नुवाकाेटमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे नेकपाकाे पक्षमा जनलहर देखिएकाे छ । साेमबार विदुर नगरपालिका वडा नम्बर २ काे दम्की चाैरमा भएकाे सभामा हजाराैँ नेता कार्यकर्ता सहभागी भएका छन । साेमबारकाे सभामा उपप्रधानमन्त्री ईश्वर पाेखरेल, उद्योग मन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका मुख्य सल्लाहकार जिष्णु रिमालले विशेष सम्बाेधन गर्नु भएकाे छ ।

प्रकाशित मिति : 15:40