२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

भेँडा र बाख्राको उदाहरण दिँदै प्रदीप नेपालले भनेँः ‘पूर्व एमाले सबै एकातिर बनाैँ’

१२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले पूर्व एमाले र पूर्व माओवादी छुट्टाछुट्टै हुनुपर्ने संकेत गरेका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेता नेपालले जनताको हुदलीय जनवाद मान्नेहरू एक ठाउँमा उभिनु पर्ने उल्लेख गरेका छन ।

उनले उल्लेख गरेका छन ‘मैले जनताको बहुदलीय जनवादीहरु अंततः एकठाउँमा आउनु पर्छ गाली गलोज नगरौं भनेको थिएँ । निर्वचन आयोगले पनि त्यही भनेछ । अब भेँडा भेँडासँग, बाख्रा बाख्रासँग गराैँ, सबैको भलो हुन्छ।’

प्रकाशित मिति : 11:47