महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने
११ माघ, काठमाडाैँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आइपिओ निष्काशन गर्ने गर्ने भैकाे छ । माघ ७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको तेस्रो बार्षिक साधारण सभा फागुन ३ गते सोमबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंँमा बिहान ११ बजे बस्ने छ।
उक्त सभामा सर्वसाधारण सेयर (आइपिओ) निष्काशन बारे पनि छलफल गरिनेछ ।
प्रकाशित मिति : ११ माघ २०७७, आईतवार ११:०२