२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

संवैधानिक इजलासमा न्यायाशीध सपना मल्ल प्रधान

२९ पुस, काठमाडाैँ । संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न बनेको संवैधानिक इजलाशमा न्यायाशीध सपना मल्ल प्रधान थपिनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गर्दै हरिकृष्ण कार्कीको स्थानामा प्रधानलाइ राख्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध १३ वटा रिट परेका थिए ।

प्रकाशित मिति : 10:47