१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मंगलबार नेप्सेमा ३५ लाख ८४ हजार बोनस शेयर सूचिकृत

२८ पुस, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार बैंकको १ कराेड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : January 12, 2021 at 3:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/