२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

केपी ओलीको पक्षमा बाराका जनता उर्लिए (फोटोफिचर)

२८ पुस, बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बाराका जनता उर्लिएका छन । नेकपाको बृहत कार्यकर्ता भेलामा हजाराैँ जनताले सहभागीता जनाएका छन ।  बाराको कलैयामा आयोजित वृहत् जिल्ला भेलामा उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह, पूर्वमन्त्री एव स्थायी कमिटी सदस्य रघुविर महासेठ लगायतले सम्बोधन गरेका छन ।

प्रकाशित मिति : 08:16