१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

नेरुडे लघुवित्तले घोषणा गर्याे लाभांश, नगद र बोनस कति ?

२६ पुस, काठमाडाैँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।  लघुवित्तको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले  शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश सहित ८.४२ प्रतिशत नगद लाभांश बोनश शेयरको कर प्रयोजनार्थ प्रस्ताव गरिएको संस्थाले जनाएको छ ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृती भई साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

 

प्रकाशित मिति : January 10, 2021 at 11:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/