२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने

२६ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रकाशित मिति : 10:54