२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानमन्त्री ओली धनगढीमा

२४ पुस, काठमाडाैँ । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुग्नु भएकाे छ ।  नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपल्ट आज काठमाडौँ बाहिरको सभामा सम्बाेधनका लागि निस्किनु भएको हो ।

फाइल फाेटाे

नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली शुक्रवार कैलाली पुग्नुभएकाे हाे ।

प्रकाशित मिति : 13:09