५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गोवामा राेमान्स गर्दै मलाइका अरोड़ा र उनका प्रेमि अर्जुन कपूर


काठमाडौँ, १५ पुस । काठमाडौँ, १५ पुस । गोवामा रहेकाे अमृता अराेराकाे घरमा राेमान्स गर्दै मलाइका अरोड़ाले आफ्नो फाेटाे इन्सटाग्राममा सार्बजनिक गरेकी छिन । बलीवुड एक्टर अर्जुन कपूर र मलाइका अरोड़ाकाे रिलेशन पब्लिक गरे संगै दुबै प्रेमिला जाेडी संगै एंजॉय गर्दै गरेकाे तस्बिर सार्बजिनक गर्ने गरेका छन् ।

हाल अर्जुन र मलाइका गोवामा वेकेशन एंजॉय गर्दै छन्।अर्जुन र मलाइका हाल गोवामा बॉलीवुड एक्ट्रेस अमृता अरोड़ा र उनका पति शकील लदाक काे आलीशान बंगलामा  क्वालिटी टाइम स्पैंड गर्दै छन् ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १७:५१