राष्ट्रपति भण्डारीद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान
१२ पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।


प्रकाशित मिति : 16:56









