२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

अस्मिता अधिकारी र आषिशको स्वरमा ‘एउटा मान्छे’ सार्वजनिक


२८ मंसिर, काठमाडौँ । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत  ‘एउटा मान्छे’ सार्वजनिक भएको छ । राजेश राउत र मनिशा पन्तको अभिनय रहेकाे गीतमा  शब्द क्षितिज पारि झापालिकाे रहेकाे छ भने संगीत तथा एरेन्ज विनय कार्कि,मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरतिको कथा भिडियोमा देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १०:३१