२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

सरोज र समिक्षा अधिकारीको ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक (भिडियोसहित)


२२ मंसिर काडमाडौँ । चर्चित कालाकार सरोज साजन श्रेष्ठ र गायिका समिक्षा अधिकारीको स्वरमा  ‘त्यस्तै त्यस्तैमा’ भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री, रुविसा श्रेष्ठको अभिनय देख्न सकिन्छ।

गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलले संगीत गरेकाछन् ।विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । भिडियोमा युवा , युवतीको माया प्रमलाई समावेश गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:५६