५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले जोडी भेट्टाए, लगनगाँठो कस्ने अन्तिम तयारी


२२ मंसिर, काठमाडाैँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले जोडी भेट्टाएका छन । गजुरेलले दैनिकीसँग कुरा गर्दै आफूले  नयाँ जीवनसाथी भित्र्याउने तयारी गरेको जानकारी दिए । उनले दुलहीको बारेमा भने केही बताउन चाहेनन् । यद्यपी अाफू चाँडै नै बिबाह बन्धनमा बाँधिने जानकारी दिए । यही मंसिरमा बिबाह गर्नुहुन्छ त भन्ने दैनिकीको प्रश्नमा गजुरेलले भने ‘यही मंसिरमा त नभ्याइएला यही साललमा बािबाह हुने पक्का हो ।’

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १०:३७